कोभिड-१९

दुप्चेश्वर गापाले घर फर्कन बसको सुविधा

dupcheshwar rural municipality nuwakot

समुन्द्रटार – दुप्चेश्वर गाउँपालिकाले सवारीसाधनको अभावको कारण घर फर्कन असमर्थकहरुका लागि चैत्र ८ र ९ गते काठमाडौंस्थित नयाँ बसपार्कदेखि पालिकासम्मका लागि बस सेवाको व्यवस्थामा सहजीकरण गरेको छ ।

विश्वव्यापीरूपमा फैलँदै गएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई मध्यनजर गर्दै पालिकाबासीको सहजको लागि बससेवा सञ्चालन गरिएको पालिका अध्यक्ष योविन्द्र सिंह तामाङले जानकारी दिए ।

बसको लागि निम्नानुसारको व्यक्तिलाई सम्पर्क गर्न सकिनेछ ।

ध्रुवकर के.सी. (३ नम्बर वडाध्यक्ष) ९८४९३६५६६१
किशोर आचार्य (६ नम्बर वडाध्यक्ष) ९८५११८७३८८

राम थापा (गाडी) ९८५१०४२७५७
पिपलजंग थापा ९८४१३३५९७३
दिनेश पण्डित ९८४१९०४७९५
शंकर बहादुर थापा ९८५११८७३२०
कमानसिंह तामाङ (हरि) ९८६१५३५३०८१

corona effect bus help dupcheshwor municipality


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS