काठमाडौँ

उपत्यकामा बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म ट्रिपर चलाउन प्रतिबन्ध

tipper cartoon

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान र दिउँसोको समयमा ट्रिपर चलाउन नपाईने भएको छ ।

ट्रिपरको ठक्कर दुर्घटना हुने क्रम बढेसँगै काठमाडौं, ललितपुर र भक्तपुरमा ट्रिपर चलाउन प्रविबन्ध लगाइएको हो ।

ट्रिपरबाट सवारी दुर्घटना बढेको भन्दै गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई बिहान र दिउंसोको समयमा ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो ।

उक्त निर्देशन अनुसार उक्त तीन जिल्लामा बिहान ५ बजेदेखि राती ८ बजेसम्म ट्रिपर चलाउन पाईने छैन ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS