नुवाकोट

७ वर्षिय आसीमालाई ब्लड क्यान्सर, उपचारका लागि सहयोगको अपिल

aasami tamang oncology nuwakot

विदुर, नुवाकोट/ ६ महिना अघि बारम्बार सामान्य ज्वरो आएर औषधि उपचार गरेर निको बनेका आसामी अहिलेको उनलाई ब्लड क्यान्सर भएको छ ।

किस्पाङ गाउँपालिका-२ फिकुरी निवासी सुर्यबहादुर तामाङको छोरी आसीमा तामाङ अहिले कान्तिबाल अस्पताल काठमाण्डौमा उपचारथ रहेका छन् ।तामाङका अनुसार छोरीलाई उपचार गर्न करिब रु३० लाख नगद खर्च लाग्ने जानकारी दिनुभएको छ । घरको आर्थिकस्थिति कमजोर रहेकोले छोरीलाई बचाउन सबै नेपालीहरुमा सहयोगको लागि अपिल गर्नुभएको छ । यस अघि उपचारको लागि ६ महिनादेखि छोरीको उपचारको लागि विभिन्न अस्पातालहरुमा उपचार गर्दा घरजग्गा सबै धितो राखेर ऋण काटेर उपचार गरेको तामाङले बताउनुभयो ।

बुबा सूर्यबहादुर तामाङले ७ वर्षिय आसीमालाई बचाउन आफ्नै छोरीचेली सम्झेर सहयोग गरिदिन देश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई अनुरोध गर्नुभएको छ । आसामीलाई सहयोग गर्न ईच्छुक दाताले बुबा सूर्यबहादुर तामाङलाई मोबाईल ९८१०१७८८०८ मा सम्पर्क गर्नसकिने छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS