अपराध/दुर्घटना

तीन वर्षिया बालिका बलाकृत

Stop Child Rape Nepal

ककनी – नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ गणेशस्थानमा तीन वर्षिया बालिका बलात्कार भएको छ । उनलाई गाउँकै १६ वर्षिय युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनलाई पक्राउ गरि जिल्ला अदालत नुवाकोटबाट म्याद थप गरि निगरानी कक्षमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बलात्कृत बालिका भने बेहोस् भएपछि उपचारको लागि काठमाण्डौ टिचिङ अस्पतालमा पठाइएको प्रहरी कार्यालयले जनाएको छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS