मुख्य खबर

संविधान दिवस: उत्तरगयाधाम क्षेत्रमा सरसफाई

sanitation program uttargayadham nepal

रसुवा / संविधान दिवसको अवसरमा उत्तरगयाधाम क्षेत्र सरसफाई र बेत्रावतीमा  मैनवत्ती प्रज्वलन गरिएको छ ।

पवित्र तिर्थस्थल उत्तरगयाधाममा परिसरस्थित पैदल मार्ग, सिंढी, खोलाको किनार सरसफाई गरिएको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताउनुभयो । त्यस्तै, साँझ बेत्रावती बजारमा मैनबत्ती प्रज्वलन गरिएको अध्यक्ष लम्सालले बताउनुभयो ।

कार्यक्रममा गाँउपालिका उपाध्यक्ष, सरकारी कर्मचारी, नेपाल प्रहरी, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

Image may contain: one or more people, people standing, outdoor and nature

Image may contain: 1 person, standing and fire


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS