नेपाल

रसुवामा होटल तथा पर्यटन व्यवसायी संघ गठन

rasuwa hotel and tourism associatino nepal dabalikhabar

रसुवा / रसुवामा होटल तथा पर्यटन व्यवसायी संघ गठन भएको छ ।

संघको पहिलो बैठकले रितुपेमा तामाङको अध्यक्षतामा सर्वसम्मत चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा धनकुमारी गुरुङ, महासचिवमा रामशरण गजुरेल, सचिवमा फुर्पुसिङगी तामाङ, कोषाध्यक्षमा डोल्मा संग्रौला र सह-कोषाध्यक्षमा विष्णु आचार्य, सदस्यहरुमा अमित लामा, सुनिता लामा, याङजेन घले, कामी छोमो तामाङ, कोक्ले तामाङ र ज्योती तामाङ चयन भएका छन्।

Second National Poetry Festival 2075

नेपाल होटल तथा रेस्टुरेन्ट व्यवसायी महासंघ प्रदेश नं. ३ का संयोजक सन्तोष उप्रेतीको प्रमुख आतिथ्यमा भएको नवगठित संघ पर्यटन तथा होटल व्यवसायलाई व्यावसायिक र सशक्त बनाउन तथा सामूहिक हितको लागि भूमिका खेल्न गठन गरेको बताउनुभयो ।

संघले जिल्लाका होटल तथा पर्यटन व्यवसायीलाई संघमा आबद्ध गराई काम गर्ने नव निर्वाचित अध्यक्ष तामाङले बताउनुभयो ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS