हराएको मोटरसाईकल सम्बन्धित धनीलाई फिर्ता

thift motorcycle nuwakot police dponuwakot

विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटले मोटरसाईकल चोरी भएका मोटरसाईकल सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

विदुर नगरपालिका वडा नम्बर ५ तादी पुलका प्रकाश तामाङको बा.७२प ५५२४ नम्बरको पल्सर मोटरसाईकल चोरेर लैजाने क्रममा  बेलकोटगढी नगरपालिकाको वडा नं. १० को बिर्तामोडमा सडक छेउमा बेबारिसे छाडेको अवस्थामा भेट्टाएर सम्बन्धित मोटरसाइकल धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

त्यस्तै, विदुर नपा वडा नम्बर ६ ईनारपाटीका सूर्य तामाङको बा.६५प ८८५९ को मोटरसाइकल पनि तादीपुलमा बेवारिसे अवस्थामा बरामद गरी सम्बन्धित मोटरसाइकल धनीलाई बुझाएको छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS