कोभिड-१९

कोरोना भाइरस: हेल्पडेक्स स्थापना

corona virus program nuwakot

विदुर – विश्वमा फैलिरहेको कोरोना भाईरसको कारण आम मानिसमा आउन सक्ने स्वास्थ्य खतरालाई मध्यनजर गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विदुर नगरपालिकाको बट्टार र त्रिशुलीमा ‘हेल्पडेक्स’ समेत स्थापना गरेको छ ।

स्वास्थ्य कार्यालयहरुसँगको समन्वयमा नुवाकोट प्रहरीले कोरोना भाइरस सम्बन्धि जनचेतना जगाउन हेल्पडेक्स स्थापना गरेको हो । साथै प्रहरीले जिल्लास्थित विभिन्न स्थानहरु चोगते, ढिकुरे, देउराली, तारुका, बाघखोर, कोलनी, खनानीटार लगायत गरी एकैपटकमा आठ स्थानहरुमा सचेतनामुलक कार्यक्रम गरेको छ ।

कोरोना भाईरसबाट बच्ने उपायहरु र कोरोना भाईरसका लक्षणहरुको बारेमा सचतेनामुलक कार्यक्रम भएको हो ।

 


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS