कोभिड-१९

पञ्चकन्या भित्रिनेलाई इन्फ्रारेड थर्मामिटरद्वारा चेक जाँच

पञ्चकन्या – शनिबारबाट पञ्चकन्या गाउँपालिले आफ्नो क्षेत्रमा प्रवेश गर्ने जोकोही व्यक्तिको स्वास्थ्य तापक्रम इन्फ्रारेड थर्मामिटरद्वारा चेक जाँचको व्यवस्था सुरु गरेको छ ।

बिश्वमा महामारी फैलदै गईरहेको कोरोना भाइरसको विरुद्द नेपाल सरकारले राष्ट्रिय तथा स्थानियस्तरमा उच्च सतर्कता अपनाउने क्रममा पालिकाले स्वास्थ्य परीक्षण र हात धुन लगाईने पालिकाका अध्यक्ष रमेश तामाङले जानकारी दिएका छन् ।

पालिका भित्रने सम्पूर्ण सिमा नाका क्षेत्रमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाइएको छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS