मनोरञ्जन

चलचित्र ‘काँचुली’को फस्ट लुक पोस्टर सार्बजनिक

nepali movie kanchuli poster released

काठमाडौँ / नेपाली कथानक चलचित्र ‘काँचुली’ ले पहिलो पोस्टर सार्बजनिक पनि गरेको छ ।

बिजी बर्मा फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा कला राइको प्रस्तुति रहेको चलचित्र लाई राम महर्जन र क्रेजा महर्जनले निर्माण गरेका हुन् ।

शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्र आगामी साउन २४ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।

चलचित्रमा शुभेच्छा थापा, सुबाश गजुरेल, शर्मिला शर्मा, रबिन श्री, राजन महर्जनको मुख्य भूमिका रहेको छ ।

नयाँ प्रस्तुतिको रुपमा दिप कुलुङ्ग, मुमा सापकोटा, राजन श्रेष्ठ, आश्मी थापा, रिजन बिशुङ्खे, अन्जना ज्योतिर गोबिन्द लामा लगायतको अभिनय रहेको छ ।

शंकर अधिकारी घायलको गीत रचनामा राजु लामा, राजेन्द्र बजगाईं, शंकर अधिकारी घायलको संगीत रहेको छ।

गीतमा सपना श्री, नित्य शिवा, राजेन्द्र बजगाईं र शम्भु रैकाको स्वर रहेको छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS