मनोरञ्जन

‘सम्बन्धको पर्खाल’को लिरिकल भिडियो सार्वजनिक (भिडियोसहित)

chakrapani timilsina music video

बबिता खनालको रचनामा नेपाली गीत ‘सम्बन्धको पर्खाल’ को लिरिकल गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ।

गीतलाई चक्रपाणि तिमल्सिनाको युट्युब मार्फत् सार्वजनिक गरिएको हो ।

डिजिटल काठमाडौं स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत र स्वर तिमल्सिना कै रहेको गीतमा राजु खड्काले संगीत संयोजन गरेका हुन्।

गीतमा रेकर्डिस्ट अमृत ल्वागुनको रहेको छ भने ध्वनी सम्पादन तथा मास्टरिङ डिका गुरुङ्ले गरेका हुन् ।

भिडियो सम्पादन किशोर खनालले गरेका छन्।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS