मनोरञ्जन

हरिजङ्ग पाण्डेको “भन्दिन्छु आई लभ यु” को म्युजिक भिडियो सार्वजनिक

music video release lok singer hari jung pandey

विदुर । नुवाकोटको विदुर नगरपालिका-४ का लोकदोहोरी गायक हरिजङ्ग पाण्डेको “भन्दिन्छु आई लभ यु” गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ ।

माया प्रितीका भावहरु समेटिएको लोक दोहारी गीतको अपार सफलतापछि म्युजिक भिडियो आफ्ना श्रोताहरू माझ ल्याएको गायक पाण्डेले बताएका छन् ।

गीतमा शब्द तथा सङ्गीत गायक पाण्डे र संगम थापाको रहेको छ । पाण्डेलाई स्वरमा गायिका पार्वती कार्कीले साथ दिएका छन् ।

मामाभान्जा अनलाईन टिभीले उत्पादन गरेको भिडियोको निर्देशन दिनेश शिवाकोटीले गरेका छन् । भिडियोको छायाङ्कन अशोक कार्की, सम्पादन दिप सागर र सङ्गीत संयोजन बिबी अनुरागीले गरेका छन् ।

भिडियोमा पुरुषोत्तम दाहाल र बबिता श्रेष्ठले अभिनय गरेका छन् ।

 

भिडियो


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS