जीवनशैली

हात्तिगौंडामा नयाँ फेन्सी हाउस

inauguration ceremony or pratik fancy shop

विदुर / विदुर नगरपालिका-९ हात्तिगौंडा बजारमा प्रतिक फेन्सी हाउस सञ्चालनमा आएको छ ।

विगत लामो समयदेखि स्टेशनरी र होटल तथा पर्यटन क्षेत्रमा कार्य  गर्दै आएका पसलका सञ्चालक गोकर्ण रोक्काले पसलमा विशेषत: युवापुस्ताका लागि जारा, रिबोक, एडीड्यास ब्राण्ड लगायतका कपडा बिक्रीवितरण गरिने जनाएका छन् । पसलमा वृद्धवृद्धा तथा बालबालिकाकाे लागि पनि आवश्यक पर्ने फेन्सी सामग्री राखिएको रोक्काले बताए । पसलमा नेपाली उत्पादन ढाकाका खादा, टाेपी, जुत्ता रहेको छ ।

जिल्लामा व्यावसायिक रुपमा विकास हुँदै गएपछि विशिष्टि पहिचानको साथ जीवनशैली परिवर्तनको लागि पहिरनको आवश्यक रहेकोले फेन्सी पसलतर्फ लागेको रोक्काले बताए ।

भैरुम माध्यमिक विद्यालय हात्तिगौंडाको सटरमा संचालनमा ल्याएको पसलले कोलेनी लगायत, त्रिशुली, माछापोखरी, जफती, राईसिङ्ग, देउराली लगायतका बासिन्दाहरु लाभान्वित हुने जनाएको छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS