NCCI 6th Nuwakot Mahotsav 2076

नुवाकोट महोत्सव: उत्कृष्ट लेख रचनाका लागि आव्हान

visit nepal 2020 np2020

विदुर – नुवाकोट उद्योग वाणिज्य संघले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई केन्द्रबिन्दु बनाउँदै गरि लेख/रचनाका लागि सबैसँग आव्हान गरेको छ ।

संघले यहि माघ १६ देखि २६ गतेसम्म हुने नुवाकोट महोत्सव आयोजना हुन लागेको हुनाले नुवाकोटमा रहेका धर्म संस्कृति, जनजाती, भेषभुषा, रितिरिवाज, परम्परार नुवाकोटको कृषि, उद्योग, आर्थिक, शैक्षिक, व्यापार/व्यवसाय, पर्यटनको प्रवर्धन गरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ स्मारिकामा प्रकाशन गरिन लागेको स्मारिका प्रकाशन उपसमिति संयोजक राजकुमार आचार्यले जानकारी दिनुभयो ।

विज्ञप्ति अनुसार संघको विदुरस्थित कार्यालय पुगेर वा इमेल [email protected] [email protected] मार्फत २०७६ पुष २५ गते सम्म पठाउन भनिएको छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS