प्रदेश नं. २

साझा समाचार दैनिक विमोचित

sajha samachar patrika

पर्सा/ ‘साझा समाचार’ दैनिक पत्रिकाको प्रकाशन शुक्रबारदेखि आरम्भ भएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानले पत्रिका विमोचन गर्दै शोषितपीडित र निमुखाको आवाज बन्दै सत्यतथ्य र निष्पक्ष समाचारको संवाहकका रुपमा आफ्नो पहिचान बनाउन आग्रह गर्नुभयो । मोफसलमा रहेका सञ्चारकर्मीको क्षमता वृद्धिप्रति सरकार र गैरसरकारी संघ संस्थाले ध्यान दिनुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS