खेलकुद

थ्रीस्टार क्लबका खेलाडीहरुका ११ तस्विरहरु

Bimal Ghartimagar Three Star Club

नुवाकोट / नुवाकोट गोल्डकप फुटबल २०७५ को लागि नुवाकोट आएका थ्रीस्टार क्लब नुवाकोटको विदुर नगरपालिका वडा नं. ४, बट्टारस्थित खेल मैदानमा प्रशिक्षण गर्दै बिमल घर्तिमगर र टिमका तस्विरहरु / थ्रीस्टार क्लबले भोलि मदन भण्डारी स्पोर्ट्स क्लबसँग खेल्ने छ ।

तस्विर: सुनील श्रेष्ठ


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS