काठमाडौँ

अनुले हात पारिन कराँतेमा स्वर्ण, नेपालको १२ स्वर्ण, ३ रजत र १ काँस्य

karante player anu adhikari nuwakot dabali khabar

काठमाडौँ – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा कराँतेको कुमुते अन्तर्गत नुवाकोटकी अनु अधिकारीले स्वर्ण जितेकी छन् ।

महिला ५० केजी मुनि तौल समूहमा श्रीलंकाकी डन पौलु बडालगेलाई ८.० को नतिजामा पराजित गर्दै अनुले स्वर्ण पदक हात पारेकी छन् ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ थप्रेकी अनुले श्रीलंकाकी खेलाडीलाई ८-० को नतिजामा पराजित गर्दै स्वर्ण चुमेकी हुन् ।

यो सफलतासहित नेपालले कराँतेमा मात्र ७ स्वर्ण २ रजत पदक जित्न सफल भएको छ भने कुल पदक तालिकामा १२ स्वर्ण , ३ रजत र १ काँस्य पदक बटुलेको छ ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS