NCCI 6th Nuwakot Mahotsav 2076

सागमा पदक विजेता खेलाडीलाई सरकारले नगद पुरस्कार दिने

chief minister dormani poudel province no 3

हेटौंडा – ३ नम्बर प्रदेश सरकारले ३ नम्बर प्रदेश भित्रका १३ औं दक्षिण एशीयाली खेलकुद (साग) का विजेता खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि नगद पुरस्कार दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले जारी सागका ३ नम्बर प्रदेश भित्रका पदक विजेता खेलाडीहरुलाई स्वर्ण पदकलाई जनही एक लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक बिजेतालाई २५ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS