विदुर नगरपालिका

 
 

विदुर नगरपालिकाको बजेट १ अर्ब ७९ लाख १९ हजार रुपैयाँको, कृषिलाई जोड (भिडियोसहित)

Budget 2075/2076 Bidur Muncipality, Nuwakot

विदुर/ विदुर नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि १ अर्ब ७९ लाख १९ हजार रुपैयाँको बजेट ल्याएको छ। नगरको तेस्रो नगरसभामा विदुर नगरपालिकाका नगर प्रमुख सन्जु पण्डितले सो बजेट सार्वजनिक गरेका हुन्। नगरपालिकाले कार्यालय संचालन, वडा भवन निर्माण तथा प्रशासनिक खर्चको लागि भन्दै २० करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरले आर्थिक, सामाजिक, पुर्वाधार, वातावरण तथा विपद व्यवस्थापन, संस्थागत विकासमा ६३ करोड १५ लाख १९ हजार, जेष्ठ नागरिक सम्मान तथा समाजिक सुरक्षा कार्यक्रमको लागि १० करोड रुपैयाँ र नगरकोषबाट ७ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको…


विदुर नगरपालिकाको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वन गर्न बनेको ऐन (पूर्णपाठ)




नगरपालिकाको नि:शुल्क टाेल फ्रि नम्बर संचालनमा

bidur municipality toll free number

विदुर/ सेवालाई चुस्त राख्न विदुर नगरपालिकाको कार्यपालिकाले टाेल फ्रि नम्बर संचालनमा ल्याएको छ । विदुर नगरपालिका प्रति कुनै सुझाव, गुनासाे वा साेधपुछ छ भने पैसा नलाग्ने टाेल फ्रि नम्बर १६६० १० ५६७७७ मा कल गरी सुविधा लिन सकिने मेयर सन्जु पण्डितले बताए । साथै नगरपालिकाको वेबसाइट http://bidurmun.gov.np मार्फत पनि सुझाव, गुनासाे वा साेधपुछ गर्न सकिने व्यहोरा जानकारी गराए ।


Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS