नेपाल

रसुवा नुवाकोट पर्यटन समाजमा पुन: न्यौपाने

balaram neupane elected on rasuwa nuwakot tourism social community

विदुर । रसुवा नुवाकोट पर्यटन समाजको अध्यक्षमा पुनः दुर्गानाथ न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

बुधबार काठमाडौंमा भएको कार्यक्रममा न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएका छन् । भेलाले वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद लामिछाने र कृष्णप्रसाद पाण्डे, द्वितीय उपाध्यक्षमा दिनेशमान लामा, तृतिय उपाध्यक्षमा केदार तामाङ र उपाध्यक्ष गोविन्दराज पन्त र, उपाध्यक्ष कुलप्रसाद न्यौपाने चयन भएका छन् ।

यस्तै, महासचिवमा शिव अधिकारी, उप-महासचिवमा भुवनराज आचार्य, सचिवमा दिनेश तामाङ तथा सह-सचिवमा रितु ग्यामम्दान र कोषाध्यक्षमा तेम्बा लामा चयन भएका छन् ।

सदस्यहरुमा ईश्वर गुरुङ, कृष्ण अधिकारी, उर्जा तामाङ, शशि लामिछाने, प्रेमराज तिम्सिना, गगनराज न्यौपाने, युवराज पण्डित, केदार गजुरेल र विपिन लामा रहेका छन् ।


तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा [email protected] मा पठाउनुहोला ।

यस डबली खबर (www.dabalikhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।


प्रतिक्रिया दिनुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार थोक मूल्य विवरण

कृषि उपजईकाइन्यूनतमअधिकतम‌‌औसत
Copyright © 2020 Dabali Khabar | डबली खबर   Powered by  त्रिशुली वेब - TWS