२०८०, ६ चैत्र मंगलवार

सञ्चारकर्मी आवश्यकता सम्बन्धि सूचना

पुष २३ २०७५ २२:०९

नुवाकोट पहिलो अनलाइन न्यूज पोर्टल डबली खबरका लागि  संवाददाता आवश्यकता

संवाददाता – ३ जना (नुवाकोट-२, रसुवा-१)

योग्यता तथा अनुभव: राजनीतिक, आर्थिक, सामाजिक तथा समसामयिक विषयमा समाचार सामाग्री तयार पार्न सक्ने, नेपाली भाषामा राम्रो दक्षता भएको, कम्प्युटर तथा इन्टरनेट सम्बन्धी ज्ञान भएको हुनुपर्ने

परीक्षाको किसिम:  अन्तवार्ता

तलब तथा सुविधाः श्रमजिवी पत्रकार ऐन अनुसार, योग्यता क्षमता र अनुभवको कदर हुने गरी आपसी सहमतिमा पनि निर्धारण गर्न सकिनेछ ।

योग्यता पुगेका तथा काम गर्न इच्छुकले हाम्रो इमेल ठेगाना dabalikhabar@gmail.com मा व्यक्तिगत विवरण (Bio Data) पठाउन सक्क्नुहुनेछ। थप जानकारीका लागि कार्यालय समयमा हाम्रो कार्यालयको फोन नम्बर ०१०-५६०२९४/९८४१३३५४६२ मा सम्पर्क गर्न सक्क्नुहुनेछ ।

Top